News & Notice
Apr 14, 2023
Category: General
Posted by: Bhupendra
Severe air pollution and health impact
वायू प्रदुषण विज्ञ डा. भूपेन्द्र दासले अहिले देखिएको वायू प्रदूषण मुख्यत कृषि अवशेष बाल्नु र डढेलोको कारणले देखिएको बताउँछन् । उनी भन्छन्, ‘हुन त १२ महिना नै काठमाडौंमा प्रदूषण बढेको छ तर अहिले झन् पिकसिजन हो । तराईमा धान, गहुँका अवशेष बालेर तथा जंगलमा देखिइरहेको डढेलोले प्रदूषण निम्त्याइरहेको छ ।’
[More]
Apr 14, 2023
Category: General
Posted by: Bhupendra
प्रदूषण नियन्त्रण बहुनिकायसँग सम्बद्ध रहेको तर्क गर्दै दास भन्छन्, ‘कानुन र नीति बनाएर मात्र प्रदूषण नियन्त्रण हुन सक्दैन, तिनको प्रभावकारी कार्यान्वयन महŒवपूर्ण हुन्छ। जनस्वास्थ्यसँग जोडिएको यो बहुआयामिक समस्या समाधानमा सबै निकाय र सरोकारवालाबीच सहकार्य आवश्यक छ।’..
[More]